Thursday, September 20, 2018

राजनीति

भर्खरै निर्मला काण्डका एक जना नेपालगञ्ज लगेर लुकाईएकाे सनसनीपूर्ण खबर बाहिरियाे, देशभर खैलाबैला !

निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरीले बाहिरी रुपमा सक्रियता देखाइरहेको भए पनि अन्तर्यमा नेपाल प्रहरीले नै केही तथ्य लुकाउने प्रयास गरिरहेको पाइएको छ । निर्मलाको भेजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा अहिले भने मर्न लागेको देखिन्छ । मानसिक रुपमा असन्तुलित दिलिप विष्ट र अर्का युवक चक्रदेव वडूको डिएनए निर्मलाको योनीबाट संकलित स्राब […]

देश

निर्मला हत्याकाण्डबारे अहिलेसम्म सुन्नमा नअाएकाे नयाँ सनसनीपूर्ण तथ्य बाहिरियाे, नगरपालिकाले नै यस्ताे सम्म गरेकाे रहेछ..

निर्मला हत्याकाण्ड सुनियोजित भएको समाचार आइरहँदा त्यसलाई पुष्टि गर्ने अर्को एक सन्दर्भ उजागर भएको छ । हत्याकाण्डसँगै भीमदत्त नगरपालिकाले बजारक्षेत्रको निगरानीका लागि जडित सीसीटीभी क्यामेरामा समेत छेडखानी भएको हुनसक्ने नयाँ तथ्य सतहमा आएको हो । नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आउनुले […]

परदेश

वेस्टर्न सिड्नी युनिभर्सिटीमा हार्मोनी डेको सेलिब्रेसनमा नेपाली विद्यार्थी सहभागी

सिड्नी / वेस्टर्न सिड्नी युनिभर्सिटीमा अयोजित हार्मोनी डेको सेलिब्रेसन कार्यक्रममा उक्त यूनिभर्सिटीका नेपाली विद्यार्थीहरूले सहभागिता जनाएका छन् । इस्माइली कम्युनिटीले वेस्टर्न सिड्नी युनिभर्सिटी र कम्युनिटी माईग्रेन्ट रिसोर्स सेन्टरसँगको सहकार्यमा शनिबार अायोजित कार्यक्रममा नेपाली स्टुडेन्ट्स ईन वेस्टर्न सिड्नी युनिभर्सिटीको अगुवाइमा नेपालकै प्रतिनिधित्व गर्दै विद्यार्थीहरूले सहभागिता जनाएका हुन् । युनिभर्सिटीद्वारा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको […]

मनाेरञ्जन

चर्चित युवा गायक शिव परियारको “मलाई म जस्तै बन्न देउ” रिलिज

नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा बिशिस्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ शैलीमा प्रस्तुत भएका छन् । महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरीएको छ ।’शिवालय’ एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज […]