Wednesday, January 23, 2019

राजनीति

सुदूरपश्चिमसहित हरेक प्रदेशबासीलाई अत्यन्त निराशाजनक खबर, ओली सरकारले यो के गर्न खोजेको ?

१ माघ, काठमाडौं । प्रदेश सरकारहरुले तत्काल आफैं प्रहरी भर्ना गर्न नपाउने भएको छ । संघीय संसदमा दर्ता भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’मा प्रहरी निरीक्षक र त्यसभन्दा तलका दर्जाका अधिकारीहरु मात्रै प्रदेशको सांगठानिक संरचनामा अटाउने उल्लेख छ । तर, यो पनि तत्काल […]

देश

भर्खरै बाजुरामा एक जना युवाले गर्नै नहुने यस्ताे हर्कत गरेकाे भेटिएपछि..

बाजुरा: बाजुराको बाटो हुँदै काटिकोट लैजाँदै गरेको १ सय पेटी (पुण्टे सौफी) मदिरासहित व्यापारिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी प्रमुख उद्धवसिंह भाटको नेतृत्वमा खटिएको टोलीले बुढीगंगा नगरपालिकाको वडा नं. ८ रिठाबजारमा सय दर्जन अवैध मदिरा (पुण्टे सौफी) सहित व्यापारी लोकेश फडेरालाई नियन्त्रणमा लिएको हो। कालिकोटका ३३ वर्षीया लोकेश फडेरा हाल बुढीगंगा […]

परदेश

अत्यन्त दुःखद खबरः कुवेतमा १२ महिलासहित ४८ नेपाली नागरिकको मृत्यु

काठमाडौं : गत वर्ष वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४८ जना नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका उनीहरुको २०१८ मा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। हृदयघात, विभिन्न रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटनाका कारण ३६ जना पुरुष र १२ महिलाको मृत्यु भएको दूतावासले जनाएको छ। जसमा १७ जनाको प्राकृतिक […]

मनाेरञ्जन

सुदुरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित नायक बिराज भट्ट आउदा दर्शक नै नअटाएपछि..भिडियो हेर्नुहाेस..

लालीको अत्तरियामा जारी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५’ मा आज अहिले सम्मकै सबै भन्दा बढि दर्शकहरुको सहभागिता रह्यो । सार्वजनिक बिदा , माघी पर्ब , गोदावरी मकर मेला सँग सँगै परेका कारणले पनि महोत्सबमा अहिले सम्मकै सबै भन्दा बढि दर्शक को सहभागिता रहेको थियो । दर्शकको भिड बढेपछि आयोजकलाई ब्यबस्थापन गर्न हम्मे हम्मे परेको थियो । […]